अध्यक्ष ओली थाइल्याण्ड जानुअघि नै एकता संयोजक समितिको बैठक बस्ने

काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक पुनः स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मौसम प्रतिकुलताका कारण समयमै काठमाडौं आइपुग्न नसकेका कारण बैठक स्थगित भएको हो । गृह जिल्ला चितवनमा रहनु भएका माओवादी अध्यक्ष दाहाल आज समयमै काठमाडौं आउने र एकता संयोजन समितिको … Continue reading अध्यक्ष ओली थाइल्याण्ड जानुअघि नै एकता संयोजक समितिको बैठक बस्ने